FAQs Complain Problems

हाम्रो नगर हाम्रो गाउँ, सबै वालवालिकालाई विद्यालय पुर्याऔं

Read More

ताप्ली गाउँपालिकाकाे परिचय

नेपालको पुर्वाञ्चल बिकास क्षेत्र अन्तर्गत पर्ने विश्वको सर्वाेच्च शिखर सगरमाथाको काखमा आवस्थित पूर्व पश्चिम लम्बिएर रहेको उदयपुर जिल्ला प्रकृति सुन्दरता भरिपूर्ण रहेको एकजिल्ला हो ।  उदयपुर जिल्लाका  साबिकका ५ गाउबिकास समितिहरु अाेख्ले, लेखगाउँ, इनामे, ठानागाउ र रुपाटार संयोजन भई हाल एक नम्बर प्र

जरुरी भूल सच्च्याइएको बारे

मिति २०७७/६/७ गते प्रकाशित सूचनामा दरखास्त बुझाउने समय सूचना प्रकाशित भएको मितिले  २१ औं दिन,  मिति २०७७/०६/२७ हुनु पर्नेमा अन्यथा भएको र स्वास्थ्य सेवा अन्तर्गतका कर्मचारीहरुको उमेर हद १८ बर्ष पुरा भई ४५ ननाघेको हुनु पर्नेमा अन्यथा भएकाले सूचना सच्याईएको व्यहोरा

दरखास्त फारम

दस्तावेज: 

जन प्रतिनिधि

उद्धव सिंह थापा
अध्यक्ष
सम्पर्क: 9842579680
कमलमाया राई
उपाध्यक्ष
सम्पर्क: 9743025009

पदाधिकारी

नवराज राउत
प्रशासकीय अधिकृत (सातौं)
सम्पर्क:
9841183505
बिकल सिंह ठकुरी
सूचना प्रविधि अधिकृत
सम्पर्क:
9869626899
Heman Sen
हेमन सेन
रोजगार संयोजक
सम्पर्क:
9844858298

सेवाहरु

सेवा प्रकारः- दर्ता
सेवा समयः- १५ मिनेट भित्र
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधीकारी (वडा सचिव)
सेवा दिने कार्यालयः- वडा कार्यालय (स्थानीय पञ्जिकाधिकारीको कार्यालय)
सेवा शुल्कः- नियमानुसार
आवश्यक कागजातहरुः-

बाबु आमाको नागरिकता, बाबु आमाको विवाह दर्ता,भरिएको सूचना फाराम

सेवा प्रकारः- दर्ता
सेवा समयः- प्रकृया मिलाई आएको खण्डमा सोही दिन
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधीकारी (वडा सचिव)
सेवा दिने कार्यालयः- वडा कार्यालय (स्थानीय पञ्जिकाधिकारीको कार्यालय)
सेवा शुल्कः- ३५ दिन भित्र नि: शुल्क, ३५ दिनभन्दा माथिक रु १००।-
आवश्यक कागजातहरुः-

पती पत्नी दुवैको नागरिकताको प्रमाणपत्र, नाता प्रमाणित नभएको भए जन्म दर्ता र बाबु आमाको नागरिकता, दुवैजनाको सँगै बसी खीचिएको दुई प्रति PP-Size को फोटो, दर्ता विवाह भए सोको प्रमाणपत्र सहित दुवै जना उपस्थित हुनुपर्ने ।

सेवा प्रकारः- दर्ता
सेवा समयः- प्रकृया मिलाई आएको खण्डमा सोही दिन
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधीकारी (वडा सचिव)
सेवा दिने कार्यालयः- वडा कार्यालय (स्थानीय पञ्जिकाधिकारीको कार्यालय)
सेवा शुल्कः- ३५ दिन भित्र नि: शुल्क, ३५ दिनभन्दा माथिक रु १००।-
आवश्यक कागजातहरुः-

मृतकको नागरिकताको प्रमाणपत्र वा जग्गाधनी प्रमाणपत्र वा पेन्सनर भए पेन्सन पट्टा सूचना दिने मानिसको नागरिकताको प्रमाणपत्र

सेवा प्रकारः- दर्ता
सेवा समयः- प्रकृया मिलाई आएको खण्डमा सोही दिन
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधीकारी (वडा सचिव)
सेवा दिने कार्यालयः- वडा कार्यालय (स्थानीय पञ्जिकाधिकारीको कार्यालय)
सेवा शुल्कः- ३५ दिन भित्र नि: शुल्क, ३५ दिनभन्दा माथिक रु १००।-
आवश्यक कागजातहरुः-

बसाइसराई जाने व्यक्तिहरुको जन्म मिति, नागरिकता नम्बर, शैक्षिक योग्यता खुलने कागजातहरु, जाने ठाउँको जग्गा धनी दर्ता प्रमाण पूर्जामा कित्ता नम्बर खुलेको कागजात

सेवा प्रकारः- दर्ता
सेवा समयः- प्रकृया मिलाई आएको खण्डमा सोही दिन
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधीकारी (वडा सचिव)
सेवा दिने कार्यालयः- वडा कार्यालय (स्थानीय पञ्जिकाधिकारीको कार्यालय)
सेवा शुल्कः- ३५ दिन भित्र नि: शुल्क, ३५ दिनभन्दा माथिक रु १००।-
आवश्यक कागजातहरुः-

अदालतमा पती पत्नीबीच सम्बन्ध विच्छेदको फैसला भएको प्रमाणपत्र, सम्बन्धित व्यक्तिले भरेको अनुसूची फाराम, नागरिकताको प्रमाणपत्र

जानकारी