FAQs Complain Problems

ताप्ली गाउँपालिकाको केन्द्र, रुपाटार

Read More

ताप्ली गाउँपालिकाको नक्सा

Read More

" ताप्ली पोखरीको सान, समृद्ध ताप्लीको पहिचान ”

Read More

हाल निर्माणाधिन प्रशासनीक भवन निर्माण सम्पन्न पश्चातको नक्सा

Read More

गा.पा. केन्द्र रुपाटार सेरोफेरो

Read More

ताप्ली गाउँपालिकाको आ.व. २०७८/७९ को बजेट तथा कार्यक्रम

प्राबिधिक र नमुना बिद्यालय संचालनको लागि प्रस्तावना पेश गर्ने बारे

दस्तावेज: 

छात्राबृदि सम्बन्धि सुचना

दस्तावेज: 

बिद्यालय लेखा परिक्षण सम्बन्धि सुचना

दस्तावेज: 

लेखा परिक्षण प्रतिबेदन

दस्तावेज: 

Pages

जन प्रतिनिधि

ढुंगराज वि.क.
अध्यक्ष
सम्पर्क: 9862626305
धनामाया मगर
उपाध्यक्ष
सम्पर्क: 9851195832

कर्मचारी विवरण

भक्त बहादुर राई
प्रमुख प्रशासकीय अधिकृत
सम्पर्क:
9852829078
सन्जुकुमारी दाहाल
शिक्षा अधिकृत
सम्पर्क:
9842537437
कञ्‍चन दहाल
सूचना प्रविधि अधिकृत
सम्पर्क:
९८५२८२९०८०
मनिष कुमार यादव
इन्जिनियर
सम्पर्क:
9862942405

सेवाहरु

सेवा प्रकारः- दर्ता
सेवा समयः- १५ मिनेट भित्र
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधीकारी (वडा सचिव)
सेवा दिने कार्यालयः- वडा कार्यालय (स्थानीय पञ्जिकाधिकारीको कार्यालय)
सेवा शुल्कः- नियमानुसार
आवश्यक कागजातहरुः-

बाबु आमाको नागरिकता, बाबु आमाको विवाह दर्ता,भरिएको सूचना फाराम

सेवा प्रकारः- दर्ता
सेवा समयः- प्रकृया मिलाई आएको खण्डमा सोही दिन
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधीकारी (वडा सचिव)
सेवा दिने कार्यालयः- वडा कार्यालय (स्थानीय पञ्जिकाधिकारीको कार्यालय)
सेवा शुल्कः- ३५ दिन भित्र नि: शुल्क, ३५ दिनभन्दा माथिक रु १००।-
आवश्यक कागजातहरुः-

पती पत्नी दुवैको नागरिकताको प्रमाणपत्र, नाता प्रमाणित नभएको भए जन्म दर्ता र बाबु आमाको नागरिकता, दुवैजनाको सँगै बसी खीचिएको दुई प्रति PP-Size को फोटो, दर्ता विवाह भए सोको प्रमाणपत्र सहित दुवै जना उपस्थित हुनुपर्ने ।

सेवा प्रकारः- दर्ता
सेवा समयः- प्रकृया मिलाई आएको खण्डमा सोही दिन
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधीकारी (वडा सचिव)
सेवा दिने कार्यालयः- वडा कार्यालय (स्थानीय पञ्जिकाधिकारीको कार्यालय)
सेवा शुल्कः- ३५ दिन भित्र नि: शुल्क, ३५ दिनभन्दा माथिक रु १००।-
आवश्यक कागजातहरुः-

मृतकको नागरिकताको प्रमाणपत्र वा जग्गाधनी प्रमाणपत्र वा पेन्सनर भए पेन्सन पट्टा सूचना दिने मानिसको नागरिकताको प्रमाणपत्र

सेवा प्रकारः- दर्ता
सेवा समयः- प्रकृया मिलाई आएको खण्डमा सोही दिन
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधीकारी (वडा सचिव)
सेवा दिने कार्यालयः- वडा कार्यालय (स्थानीय पञ्जिकाधिकारीको कार्यालय)
सेवा शुल्कः- ३५ दिन भित्र नि: शुल्क, ३५ दिनभन्दा माथिक रु १००।-
आवश्यक कागजातहरुः-

बसाइसराई जाने व्यक्तिहरुको जन्म मिति, नागरिकता नम्बर, शैक्षिक योग्यता खुलने कागजातहरु, जाने ठाउँको जग्गा धनी दर्ता प्रमाण पूर्जामा कित्ता नम्बर खुलेको कागजात

सेवा प्रकारः- दर्ता
सेवा समयः- प्रकृया मिलाई आएको खण्डमा सोही दिन
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधीकारी (वडा सचिव)
सेवा दिने कार्यालयः- वडा कार्यालय (स्थानीय पञ्जिकाधिकारीको कार्यालय)
सेवा शुल्कः- ३५ दिन भित्र नि: शुल्क, ३५ दिनभन्दा माथिक रु १००।-
आवश्यक कागजातहरुः-

अदालतमा पती पत्नीबीच सम्बन्ध विच्छेदको फैसला भएको प्रमाणपत्र, सम्बन्धित व्यक्तिले भरेको अनुसूची फाराम, नागरिकताको प्रमाणपत्र

जानकारी