FAQs Complain Problems

सम्बन्ध विच्छेद

सेवा प्रकार:

लाग्ने समय: 
प्रकृया मिलाई आएको खण्डमा सोही दिन
जिम्मेवार अधिकारी: 
स्थानीय पञ्जिकाधीकारी (वडा सचिव)
सेवा दिने कार्यालय: 
वडा कार्यालय (स्थानीय पञ्जिकाधिकारीको कार्यालय)
सेवा शुल्क: 
३५ दिन भित्र नि: शुल्क, ३५ दिनभन्दा माथिक रु १००।-
आवश्यक कागजातहरु: 

अदालतमा पती पत्नीबीच सम्बन्ध विच्छेदको फैसला भएको प्रमाणपत्र, सम्बन्धित व्यक्तिले भरेको अनुसूची फाराम, नागरिकताको प्रमाणपत्र