FAQs Complain Problems

विवाह दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
प्रकृया मिलाई आएको खण्डमा सोही दिन
जिम्मेवार अधिकारी: 
स्थानीय पञ्जिकाधीकारी (वडा सचिव)
सेवा दिने कार्यालय: 
वडा कार्यालय (स्थानीय पञ्जिकाधिकारीको कार्यालय)
सेवा शुल्क: 
३५ दिन भित्र नि: शुल्क, ३५ दिनभन्दा माथिक रु १००।-
आवश्यक कागजातहरु: 

पती पत्नी दुवैको नागरिकताको प्रमाणपत्र, नाता प्रमाणित नभएको भए जन्म दर्ता र बाबु आमाको नागरिकता, दुवैजनाको सँगै बसी खीचिएको दुई प्रति PP-Size को फोटो, दर्ता विवाह भए सोको प्रमाणपत्र सहित दुवै जना उपस्थित हुनुपर्ने ।