FAQs Complain Problems

मृत्यु दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
प्रकृया मिलाई आएको खण्डमा सोही दिन
जिम्मेवार अधिकारी: 
स्थानीय पञ्जिकाधीकारी (वडा सचिव)
सेवा दिने कार्यालय: 
वडा कार्यालय (स्थानीय पञ्जिकाधिकारीको कार्यालय)
सेवा शुल्क: 
३५ दिन भित्र नि: शुल्क, ३५ दिनभन्दा माथिक रु १००।-
आवश्यक कागजातहरु: 

मृतकको नागरिकताको प्रमाणपत्र वा जग्गाधनी प्रमाणपत्र वा पेन्सनर भए पेन्सन पट्टा सूचना दिने मानिसको नागरिकताको प्रमाणपत्र