FAQs Complain Problems

बसाइसराई

सेवा प्रकार:

लाग्ने समय: 
प्रकृया मिलाई आएको खण्डमा सोही दिन
जिम्मेवार अधिकारी: 
स्थानीय पञ्जिकाधीकारी (वडा सचिव)
सेवा दिने कार्यालय: 
वडा कार्यालय (स्थानीय पञ्जिकाधिकारीको कार्यालय)
सेवा शुल्क: 
३५ दिन भित्र नि: शुल्क, ३५ दिनभन्दा माथिक रु १००।-
आवश्यक कागजातहरु: 

बसाइसराई जाने व्यक्तिहरुको जन्म मिति, नागरिकता नम्बर, शैक्षिक योग्यता खुलने कागजातहरु, जाने ठाउँको जग्गा धनी दर्ता प्रमाण पूर्जामा कित्ता नम्बर खुलेको कागजात