FAQs Complain Problems

जरुरी भूल सच्च्याइएको बारे

मिति २०७७/६/७ गते प्रकाशित सूचनामा दरखास्त बुझाउने समय सूचना प्रकाशित भएको मितिले  २१ औं दिन,  मिति २०७७/०६/२७ हुनु पर्नेमा अन्यथा भएको र स्वास्थ्य सेवा अन्तर्गतका कर्मचारीहरुको उमेर हद १८ बर्ष पुरा भई ४५ ननाघेको हुनु पर्नेमा अन्यथा भएकाले सूचना सच्याईएको व्यहोरा सम्बन्धित सबैको लागि यो सूचना प्रकाशन गरिएको छ | 

आर्थिक वर्ष: