FAQs Complain Problems

जन्म दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
१५ मिनेट भित्र
जिम्मेवार अधिकारी: 
स्थानीय पञ्जिकाधीकारी (वडा सचिव)
सेवा दिने कार्यालय: 
वडा कार्यालय (स्थानीय पञ्जिकाधिकारीको कार्यालय)
सेवा शुल्क: 
नियमानुसार
आवश्यक कागजातहरु: 

बाबु आमाको नागरिकता, बाबु आमाको विवाह दर्ता,भरिएको सूचना फाराम