FAQs Complain Problems

FAQ

उपभोक्ता समितिमार्फत योजना सञ्चालन गर्दा के कुरामा ध्यान दिनु पर्छ ?

उपभोक्ता समितिमार्फत योजना सञ्चालन गर्दा देहायका कुरामा ध्यान दिनु पर्छ ।
•    उपभोक्ता समितिको गठन तोकिएको कार्यविधिको पालना गरी पारदर्शी प्रकृया बमोजिम हुनुपर्छ,
•    उपभोक्ता समितिमा आयोजनाबाट प्रत्यक्ष रुपमा लाभान्वित हुने उपभोक्ताहरुको समावेशी सहभागितालाई सुनिश्चित हुनुपर्छ,
•    सथानीय स्रोत साधन र प्रविधिमा आधारित जनसहभागिता जुट्न सक्ने र जटिल प्राविधिक पक्ष समावेश नभएको हुनुपर्छ,
•    उपभोक्ता समितिले सम्झौता बमोजिमको कार्य सम्पादन गर्न ठेक्का पट्टा लगाई गर्न नहुने,
•    सम्झौता नगरी उपभोक्ता समितिलाई कार्य जोम्मेवारी दिनुहुँदैन,