FAQs Complain Problems

सहिद दिवस

आज मिति २०७५/१०/१६ गते सहिद दिवसका दिन ताप्ली गाउँपालिकामा सहिदहरु प्रति श्रदा सुमन प्रकट गरि सहिद दिवस मनाइएको छ |

गाउँ पालिका अध्यक्ष श्री उद्दब सिंह थापा को अध्यक्षता मा सम्पन्न कार्यक्रममा 

सहिदहरुको फोटोमा माल्यार्पण तथा दिप प्रज्वलन गरि सहिद दिवस मनाइएको छ |

कार्यक्रममा  ताप्ली  गाउँकार्यपालिकामा कार्यरत कर्मचारी लगायत अन्य व्यक्तित्व हरुको समेत सहभागिता रहेको थियो |

आर्थिक वर्ष: