FAQs Complain Problems

७५/७६

सार्बजनिक सुनुवाई सम्बन्धि सुचना

सुचना !! सुचना !! सुचना !!

सहभागिता , पारदर्शीता र जबाफदेहिताका लागि ताप्ली गाउँपालिकाको

आ.व. २०७५/७६ को दोश्रो चौमासिक सार्बजनिक सुनुवाई कार्यक्रम निम्न

मिति स्थान र समयमा तय भएकाले सरोकारवालाहरु सबैमा सक्रिय

सहभागिताको लागि जानकारीका साथ हार्दिक आमन्त्रण गर्दछौँ |

मिति : २०७६/०२/०५

समय : बिहान ११:०० बजे 

स्थान : ताप्ली गाउँपालिकाको कार्यालय 

 

बजेट

दस्तावेज: 

Pages